गृहपृष्ठ बैंङ्किङ्

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले गाउँकै जग्गा धितोमा लिएर १० लाख रुपैयाँसम्म शाखारहित सेवामार्फत् ‘मेगा सरल कर्जा’ लगानी गर्ने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैकिङ्ग सेवा शुरुवात गरेको मेगा बैंकले ...more

विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै नेपालका बैंक, वित्तीय कारोबार गर्ने संस्थाहरुले सूचना प्रविधिको भरपुर उपयोग गर्न थालेका छन् । सूचना प्रविधिको महत्वलाई आत्मसात गर्दै सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैकिङ्ग पहुच पुरयाउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाटै खाता ...more

काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी ...more

जनता बैंक नेपाल लिमिटेडबाट लमजुङको बेशीसहर नगरपालिका–१, रामचोक बेशीमा अवस्थित श्री बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गरेका ...more

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले ...more

ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग ...more