prabhu-bank-final-ecrosscheck

गृहपृष्ठ कर्पोरेट

ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता
ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता

ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा  ...more

कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान
कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका  ...more

स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा
स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा

कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार  ...more

चाडपर्वको अवसरमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा
चाडपर्वको अवसरमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरु गरेको छ । यो निःशुल्क बससेवा असोज १७ गतेदेखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ ।  ...more

सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमा लेखको कारोवार प्रारम्भ
सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमा लेखको कारोवार प्रारम्भ

काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम  ...more

सन्दिप बने एनसेलको ‘स्टार हम्बल हिरो’
सन्दिप बने एनसेलको ‘स्टार हम्बल हिरो’

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले सन्दिप लामिछानेलाई ‘स्टार हम्बल हिरो’मा आबद्ध गरेको छ । नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«यस्तरमा चिनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको हो । ‘स्टार हम्बल हिरो’ कार्यक्रम  ...more