prabhu-bank-final-ecrosscheck

गृहपृष्ठ कर्पोरेट

आइएमईले ल्यायो ‘दशैंमा बीस लाख’ योजना
आइएमईले ल्यायो ‘दशैंमा बीस लाख’ योजना

काठमाडौं । रेमिट्यान्सको पयार्य बनेको नेपालकै नम्बर वान रेमिट सेवा प्रदायक आइएमई लिमिटेडले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७  ...more

ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै
ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै

ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग  ...more

नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना
नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना

निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको  ...more

चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ
चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,  ...more

स्वदेशी लघुवित्तको सहयोगमा विद्यालयमा वक्तृत्वकला
स्वदेशी लघुवित्तको सहयोगमा विद्यालयमा वक्तृत्वकला

सुनसरी । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा इटहरी–८ सुनसरीस्थित सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा साँझमा दीपावली गरेको विद्यालयले संविधान दिवसमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना  ...more

नेशनल लाइफ इन्स्योरेन्सले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने
नेशनल लाइफ इन्स्योरेन्सले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने भएको छ । नेशनल लाइफकी अध्यक्ष पे्रमा राज्यलक्ष्मी सिंहले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरिएको ‘बालिका शिक्षा योजना’ कार्यक्रम नेपालभर नै सञ्चालन गरिने जानकारी दिएकी छिन् । कम्पनीमा  ...more