prabhu-bank-final-ecrosscheck

गृहपृष्ठ कला / मनाेरञ्जन

क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार
क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार

वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा  ...more

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८, सिजन ४ का प्रतियोगीहरुले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको चौथो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१८ अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागीहरुले आप्mना प्रतिभा प्रदर्शन गरेका हुन्  ...more

चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने
चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने

काठमाडौं । भाषा संस्कृति संरक्षणमा थोरै भए पनि योगदाग गरौं भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने निर्माता साया राईले जानकारी दिए । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’को किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा  ...more

अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी
अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी

काठमाडौं । मलेशियामा रहेका अविनाश लोप्चन साँगितिक कोसेली लोक गीत तामाङसेलो सार्वजनिक गरे लगत्तै नयाँ एल्वमको तयारीमा लागेका छन् । लोप्चनले एल्वमका लागि एउटा गीत ‘जुनि जुनि सम्म’को छायांकन सम्पन्न भएको छ । यस गीतमा प्रकाश लामा र खुसिकाको अभियान  ...more

गायिका टीकाको तिजगीत ‘चिलायो’ बजारमा
गायिका टीकाको तिजगीत ‘चिलायो’ बजारमा

गायिका टीका तारामी मगरले ‘चिलायो’ नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । उनले आफ्नै युटुब च्यानलमार्फत ‘चिलायो’ तीज गीत बजारमा ल्याएकी हुन् । पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त गायिका टीकाले गतवर्ष ‘बाच्छीले धान खायो’ बोलको झ्याउरे तीज गीत ल्याएर  ...more

भदौ अन्तिममा चितवनमा कमेडी शो हुने
भदौ अन्तिममा चितवनमा कमेडी शो हुने

काठमाडौं । भदौको अन्तिम साता चितवनमा लाइभ स्ट्याण्ड–अप कमेडी शो हुने भएको छ । भदौ ३० गते शनिबारका दिन पारेर सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप–ग्याजमले सो कमेडी शो गर्न लागेको हो । चितवनको भाटभटेनी कम्प्लेक्स, भरतपूर हाइटस्थित फूड  ...more