prabhu-bank-final-ecrosscheck

गृहपृष्ठ अर्थ राजनीति

चिनी उद्योगीको जालमा फसे अर्थका अधिकारी
चिनी उद्योगीको जालमा फसे अर्थका अधिकारी

काठमाडौं । नेपालका चिनी उद्योगीहरुको जालमा अर्थमन्त्रालयका अधिकारीहरु फस्दा जनतालाई काल, उद्योगीलाई मालामाल भएको छ । सरकारले चिनीमा कोटा तोक्दै चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न दिने निर्णय गत भदौ ३१ गते गरेको थियो, जसका कारणले  ...more

लघुवित्त सेवाको प्रभाव र नेपाली अर्थतन्त्रमा यसको भूमिका
लघुवित्त सेवाको प्रभाव र नेपाली अर्थतन्त्रमा यसको भूमिका

लघुवित्तीय सेवाको संस्थागत विकासको शुरुवात सन् १९७० को दशकमा दक्षिण एसियाली राष्ट्र बंगलादेशबाट भएको पाइन्छ । बंगलादेशमा बिना धितो कर्जाबाट शुरुवात गरिएको लघुवित्त सेवा हाल ग्रामीण बैकिङ्ग पद्धतिको अवधारणाको रुपमा संसारभर प्रचलित छ । सामान्य अर्थमा गरिब समुदायलाई प्रदान गरिने  ...more

कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने
कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी  ...more

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवालीले न्यूयोर्कको राष्ट्रसंघ भवनमा नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तुति दिने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवालीले न्यूयोर्कको राष्ट्रसंघ भवनमा नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तुति दिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन् । सिईओ ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ‘विपदपश्चात्को आवश्यकता आँकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना’  ...more

निर्माण व्यवसाय क्षेत्रको सिण्डिकेट तोड्न मैदानमा आएको हुँ : अध्यक्षका उम्मेदवार सिंह
निर्माण व्यवसाय क्षेत्रको सिण्डिकेट तोड्न मैदानमा आएको हुँ : अध्यक्षका उम्मेदवार सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको क्षेत्रमा रहेको सिण्डिकेट तोड्नलाई आफू अध्यक्षको उम्मेदवार बनेको निर्माण व्यवसायी रवि सिंहले जनाएका छन् । महासंघको आशन्न ११ औं अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका सिंहले आफू अध्यक्ष निर्वाचित भएमा निर्माण व्यबसायको क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्ने  ...more

मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा
मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले  ...more