prabhu-bank-final-ecrosscheck

गृहपृष्ठ अर्थ राजनीति

सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी
सन नेपाल लाइफद्वारा तीन लाख रुपैयाँ मृत्युदावी भुक्तानी

भैरहवा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बीमकका परिवारलाई तीन लाख मृत्युदावी भुक्तानी गरेको छ । भैरहवामा आयोजित एक समारोहबीच मृत्युदावी भुक्तानी गरिएको हो । २०७४ पौष ९ गते प्रथम बिमा शुल्क रु.२० हजार ३ सय ३३ जम्मा  ...more

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात  ...more

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता
मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्स बीच आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको  ...more

नबिल बैंकले ल्यायो भिसाकार्ड प्रबद्र्धनात्मक योजना
नबिल बैंकले ल्यायो भिसाकार्ड प्रबद्र्धनात्मक योजना

निजी क्षेत्रबाट सञ्चालित र खुद आम्दानीका हिसाबले सधैंजसो नम्बर एकमा पर्न सफल नबिल बैंक लिमिटेडले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रबद्र्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा केही परिवर्तन गरेको  ...more

मुक्तिनाथ विकास बैंक ठमेलमा
मुक्तिनाथ विकास बैंक ठमेलमा

मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्ने क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार  ...more

एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता

निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै शाखा संख्या बनाउन सफल एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहजरुपमा गुराँस लाइफ  ...more